बेलायतमा मनमाया वेपत्ता

लन्डन । रिक्म्यान्सओर्थ क्षेत्रबाट एक नेपाली महिला बेतत्ता भएको प्रहरीले जनाएको छ । हराइरहेकी नेपाली महिलाबारे जानकारी दिएर सहयोग गर्ने थ्रीरिर्भस प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ । रीता भनेर चिनिने मनमाया श्रेष्ठ गत सोमबार अर्थात् सेप्टेम्बर ५ मा अन्तिम पटक रिक्म्यान्सओर्थमा उनको घरमा देखिएकी थिइन् । त्यसपछि उनी हराइरहेको प्रहरीले जनाएको छ । पाँच फिट … Continue reading बेलायतमा मनमाया वेपत्ता